Legal Documents

View Procedure

Procedure Name लेबल स्वीकृत गराउनु पर्ने
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली (मस्यौदा ) २०७३

नियम ३. लेबल स्वीकृत गराउनु पर्ने (१) कुनै खाघ पदार्थ उत्पादकले आफ्‌नो उत्पादनमा प्रयोग हुने  विभिन्न विवरण सहितको लेबल विभाग वा विभाग अन्तरगतका कार्यालयवाट स्वीकृत गराउनु पर्नेछ । 

(२) उपनियम (१) बमोजिम दिएको स्वीकृतिको अभिलेख विभाग वा मातहतका कार्यालयले अध्यावधिक राख्नु पर्नेछ । 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थको लेबल स्वीकृत गराउनु पर्ने अनुमति आवश्यकता कृषि विकास मन्त्रालय खाद्य पदार्थको लेबल स्वीकृत गराउनु पर्ने छ। नियम ३। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 Goods