Legal Documents

View Procedure

Procedure Name एलर्जी हुन सक्न खाद्य पदार्थ उल्लेख गर्नु पर्ने
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली(मस्यौदा ) २०७३

नियम १०. एलर्जी हुन सक्न खाद्य पदार्थ उल्लेख गर्नु पर्नेः (१) उपभोक्ताले उपभोग गर्दा एलर्जी हुन सक्ने  अनुसूची–३ मा उल्लेखित खाद्य पदार्थको नाम लेबलमा मोटा अक्षरमा उल्लेख गर्नुपर्नेछ ।    (२) माथि उल्लेखित एलर्जी हुन सक्ने खाद्य पदार्थ प्रयोग गरेको भएमा “अमुक (खाद्य पदाथको नाम) पदार्थ प्रयोग भएको छ” भन्ने वाक्यांश उल्लेख गर्नु पर्नेछ ।


 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
एलर्जी हुन सक्न खाद्य पदार्थ उल्लेख गर्नु पर्ने लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय एलर्जी हुन सक्न खाद्य पदार्थ उल्लेख गर्नु पर्ने बारेमा. नियाम १० नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 Goods