Legal Documents

View Procedure

Procedure Name खाद्य पदार्थको खुद तौल वा आयतन खुलाउनु पर्ने
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली (मस्यौदा), २०७३

 

नियम ११. खाद्य पदार्थको खुद तौल वा आयतन खुलाउनु पर्ने (१) लेबलमा ठोस खाद्य पदार्थ भए खुद  तौल, झोल पदार्थ वा बाक्लो झोल भए आयतन खुलाउनु पर्नेछ ।

   (२) कुनै तरल माध्यममा (पानी, चिनीको घोल, नुनको घोल, फलफुलको रस, भेनेगरमा छुट्टा

छुट्टै वा यी तरल पदार्थको मिश्रण) डुबाइएका खाद्य पदार्थको हकमा तरल छुट्टयाई ठोस पदार्थको हुन आउने ड्रेन्ड वेट उल्लेख गर्नु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थको खुद तौल वा आयतन खुलाउनु पर्ने लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय नियम ११. खाद्य पदार्थको खुद तौल वा आयतन खुलाउनु पर्ने नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 Goods