Legal Documents

View Procedure

Procedure Name अनुज्ञापत्र संख्या खुलाउनु पर्ने
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली (मस्यौदा), २०७३
 

नियम १३. अनुज्ञापत्र संख्या खुलाउनु पर्नेः (१) खाद्य पदार्थ उत्पादनका लागि विभागबाट प्राप्त अनुज्ञापत्र संख्या मुख्य देखिने स्थानमा उल्लेख गर्नु पर्नेछ ।

(२) खाद्य पदार्थ उत्पादन सम्बन्धमा अन्य कुनै उद्योगसँग प्राविधिक इजाजत संझौता (टेक्निकल लाइसेन्सिङ्ग एग्रिमेन्ट) गरेको भए सो सम्बन्धी विवरण लेबलमा खुलाउनु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
अनुज्ञापत्र संख्या खुलाउनु पर्ने लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय अनुज्ञापत्र संख्या खुलाउनु पर्ने बारेम। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 Goods