Legal Documents

View Procedure

Procedure Name लेबलमा प्रस्तुत गरिने विवरणको भाषा
Description

खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३
 

नियम १९.  लेबलमा प्रस्तुत गरिने विवरणको भाषाः खाद्य पदार्थको लेबलमा यस नियमावली बमोजिम दिनु  पर्ने विवरण नेपाली वा अंग्रेजी भाषामा हुनु पर्नेछ ।  तर कसैले चाहेमा थप अन्य कुनै भाषामा पनि विवरण प्रस्तुत गन कुनै बाधा पर्ने छैन ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थको लेबलमा प्रस्तुत गरिने विवरणको भाषा लेबलिंग आवश्यकता कृषि विकास मन्त्रालय नियम १९। खाद्य पदार्थको लेबलमा प्रस्तुत गरिने विवरणको भाषा बारेमा। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 2016-10-17 Goods