Legal Documents

View Procedure

Procedure Name एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ताको लागि दरखास्तको ढाँचा
Description

एजेन्सी (संशोधन र एकीकरण) नियमहरू, २०१९

सेकसन ३. दरखास्तको ढाँचा ः एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ता गराउन ऐनको दफा ४ बमोजिम दरखास्त दिँदा अनुसूची १ बमोजिमको विवरण र ढाँचाको दरखास्त डाइरेक्टर कम कन्ट्रोलर नेपाल सरकार, वाणिज्य विभागमा दिनु पर्दछ ।

 

सेकसन ४. दरखास्त र रजिष्ट्रेशन दस्तुरः नियम ३ बमोजिम दरखास्त दिने व्यक्तिले दरखास्त साथ दरखास्त दस्तुर बापत ने. रु. ५।– पाँच र रजिष्ट्रेशन दस्तुर बापत ने.रु. १००।– एक सय रुपैयाँ दाखिल गर्नु पर्नेछ । एजेन्सी रजिष्टर नभएमा यस नियम बमोजिम रजिष्टे«शन दस्तुर बापत दाखिल भएको रुपैयाँ दरखास्तवालाले फिर्ता पाउनेछ तर दरखास्त दस्तुर वापत दाखिल भएको रुपैयाँ दरखास्तवालाले फिर्ता पाउने छैन

Category Procedure


Title Description Create Date Update Date Issued By File
एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ताको लागि दरखास्तको ढाँचा एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ताको लागि दरखास्तको ढाँचा 2017-03-15 2017-03-15 वाणिज्य मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ताको लागि दरखास्तको ढाँचा दर्ता आवश्यकता वाणिज्य मन्त्रालय एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ताको लागि दरखास्तको ढाँचा टिप्पणी एजेन्सी ( संशोधन र एकीकरण) नियमहरू, २०१९ (१९६३) 9999-12-31 Goods