Legal Documents

View Procedure

Procedure Name ऐजेन्सी नामसारी गर्ने
Description

एजेन्सी (संशोधन र एकीकरण) नियमहरू, २०१९

 ७. ऐजेन्सी नामसारी गर्ने ः (१) कुनै रजिष्ट्रर्ड एजेन्टबाट चलाइआएका एजेन्सीको काम आफ्नो नाममा नामसारी गरी लिन चाहने व्यक्तिले सो रजिष्टर्ड एजेन्टको र एजेन्सी दिने कम्पनीको मन्जूरीको लिखत साथै राखी नियम ३ मा तोकिएको अधिकारी छेउ दरखास्त दिनुपर्छ । दरखास्त साथै नामसारी दस्तुर ने. रु. २५ ।– पच्चीस दाखिल गर्नु पर्छ । दरखास्त दस्तुर भने लाग्ने छैन ।

(२) नामसारी नभएमा उपनियम (१) बमोजिम नामसारी दस्तुर बापत दाखिल भएको रुपैयाँ दरखास्तवालाले फिर्ता पाउनेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
ऐजेन्सी नामसारी गर्ने औपचारिकता आवश्यकता वाणिज्य मन्त्रालय ऐजेन्सी नामसारी गर्ने Transfer of ownership of agency एजेन्सी ( संशोधन र एकीकरण) नियमहरू, २०१९ (१९६३) 9999-12-31 Goods