Legal Documents

View Procedure

Procedure Name सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण
Description

निर्माण व्यवसाय नियमावली, २०५६ (२०००)

सेक्सन ११. सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण पेश गर्ने दायित्व: (१) निर्माण व्यवसायीले सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण त्यस्तो कार्य सम्पन्न गरेको प्रमाणपत्र प्राप्त गरेको मितिले पैंतीस दिनभित्र अनुसूची–१४ बमोजिमको ढा“चामा समिति समक्ष पेश गर्नु सम्बन्धित निर्माण व्यवसायीको दायित्व हुनेछ ।

 (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित निर्माण व्यवसायीले आफूले सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको एक प्रति विवरण सम्बन्धित आयोजना वा कार्यालयलाई समेत पठाउनु पर्नेछ ।

 (३) समितिले उपनियम (१) बमोजिम प्राप्त विवरणको अभिलेख अनुसूची–१५ बमोजिम राख्नु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
सार्वजनिक निर्माण कार्यको विवरण सार्वजनिक निर्माण कार्यको विवरणको ढाँचा 2017-03-31 2017-03-31 भौतिक पूर्वाधार र यातायात मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण पेश गर्ने दायित्व औपचारिकता आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण पेश गर्ने दायित्व टिप्पणी निर्माण व्यवसाय नियमावली, २०५६ 9999-12-31 Goods