Legal Documents

View Procedure

Procedure Name औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिने प्रक्रिया
Description

औषधि दर्ता नियमावली, २०३८ (१९८१)

सेक्सन ३. औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिने :(१) कुनै व्यक्तिले ऐनको दफा ७ बमोजिम कुनै औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिन चाहेमा त्यस्तो व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिने आवेदन औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिने आवेदनको ढाँचा 2017-03-31 2017-03-31 स्वास्थ्य र जनसंख्या मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र सिफारिस आवश्यकता स्वास्थ्य र जनसंख्या मन्त्रालय सेक्सन ३ औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र टिप्पणी औषधि-दर्ता-नियमावली-२०३८ (१९८१) 9999-12-31 Goods