Legal Documents

View Procedure

Procedure Name मूल्य अभिवृद्धि कर दर्ताका लागि दरखास्त
Description

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (१९९७)

३. दर्ताका लागि दरखास्तः (१) ऐन प्रारम्भ हुँदाका बखत कुनै कारोबारमा संलग्न रहेको व्यक्तिले ऐन प्रारम्भ भएकोमितिले नब्बे दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनुपर्नेछ ।

(२) ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने व्यक्तिले कारोबार शुरु गर्नुभन्दा अघिसम्बन्धित कर अधिकृत समक्ष  अनुसूची–१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम दर्ताको लागि दरखास्त दिने व्यक्ति साझेदार भएमा अनुसूची–२ बमोजिमको ढाँचामा साझेदारीको पूर्ण विवरण समेत दरखास्त साथ संलग्न राखी पेश गर्नु पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
मूल्य अभिवृद्धि कर दर्ताका लागि दरखास्त मूल्य अभिवृद्धि कर दर्ताका लागि दरखास्तको ढाँचा 2017-04-10 2018-09-12 अर्थ मन्त्रालयम



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
मूल्य अभिवृद्धि कर दर्ताका लागि दरखास्त दर्ता आवश्यकता अर्थ मन्त्रालयम मूल्य अभिवृद्धि कर दर्ताका मापदण्ड टिप्पणी मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (१९९६) 9999-12-31 Goods