Legal Documents

View Procedure

Procedure Name विद्युत उत्पादनको प्रसारणको वितरणकातथा सर्वेक्षणको अनुमतिपत्र नवीकरण
Description

विद्युत नियमावली, २०५० (१९९३)

२५. अनुमतिपत्र नवीकरण गर्नेः (१) ऐन तथा यस नियमावली बमोजिम प्रदान गरिएको अनुमतिपत्रमा उल्लेखित अवधि समाप्त हुनु एक वर्ष अगावै अनुमतिपत्रको नवीकरण गर्नु पर्नेछ ।
(२) ऐनको दफा ५ को उपदफा (३) बमोजिम अनुमतिपत्र नवीकरण गराउँदा अनुसूची –११ मा तोकिएको ............दस्तुर लाग्नेछ ।
 

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
विद्युत उत्पादनको प्रसारणको वितरणका तथा सर्वेक्षण अनुमतिपत्र नवीकरण अनुमति आवश्यकता ऊर्जा मन्त्रालय विद्युत उत्पादनको प्रसारणको वितरणका तथा सर्वेक्षण अनुमतिपत्र नवीकरण टिप्पणी विद्युत नियमावली, २०५० 9999-12-31 Goods