Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

01 - जीवित जन्तु

Sub

0105 - जीवीत कुखुरा अर्थात, ग्यालुस डोमेष्टिकस् जातका कुखुरा, हांस, टर्की र गिनी फाउल।

Heading

010514 - हंसशावक जीवित, १८५ ग्राम सम्मको

Code

01051400 - हंसशावक जीवित, १८५ ग्राम सम्मको




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 6 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 10 KGM 2016-01-01 9999-12-31
ARF-INDIA Agricultural Reform Fee - India Only Import 5 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 5 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 6 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 5 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 10 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
पशु क्वारेन्टाइन प्रमाणपत्र प्रमाणपत्र आवश्यकता कृषि विकास मन्त्रालय पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ । Comment पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००) 9999-12-31 00:00:00.0
पशु निकासी वा पैठारी सम्बन्धी सिफारिस सिफारिस आवश्यकता पशुपन्छी विकास मन्त्रालय ऐनको दफा १८ को प्रयोजनको लागि सिफारिसपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ । Comment पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००) 9999-12-31 00:00:00.0
पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू औपचारिकता आवश्यकता पशुपन्छी विकास मन्त्रालय निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ Comments पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००) 9999-12-31 00:00:00.0
पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू औपचारिकता आवश्यकता पशुपन्छी विकास मन्त्रालय पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री पैठारी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ Comments पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००) 9999-12-31 00:00:00.0
पशु क्वारेन्टाइनमा राख्नु पर्ने क्वरेंटिन आवश्यकता पशुपन्छी विकास मन्त्रालय पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामगीलाई परीक्षणको लागि तोकिएका अवधिसम्म क्वारन्टाइनमा राख्न पर्नेछ । Comments पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ 9999-12-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
पशु स्वस्थता प्रमाणपत्र पशु स्वस्थता प्रमाणपत्र Procedure View
पशु निकासी वा पैठारी सम्बन्धी सिफारिस एेनको दफा १८ को प्रयोजनका लागि सिफारिसपत्र लिन चाहनेल तीन सय रुपैया दस्तुर सहित अनसूची–६ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ । Procedure View
पशु निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा शतहरू पालन गर्नु पर्नेछ Procedure View
पशु पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा शर्तहरू पालन गर्नु पर्नेछ। Procedure View
पशु क्वारेन्टाइनमा राख्नु पर्ने पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामगीलाई परीक्षणको लागि तोकिएका अवधिसम्म क्वारन्टाइनमा राख्न पर्नेछ । Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View