Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

08 - खान हुने फल तथा काष्ठफल; सिटरस जातिको फल वा तरबुजाको बोक्रा

Sub

0805 - सिटरस (सुन्तला जातका) फल, ताजा वा सुकेको)।

Heading

080550 - कागजी, सुकाएको, कागजी, ताजा, काली ज्यामीर, सुकाएको, काली ज्यामीर, ताजा

Code

08055000 - कागजी, सुकाएको, कागजी, ताजा, काली ज्यामीर, सुकाएको, काली ज्यामीर, ताजा




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 9 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 10 KGM 2016-01-01 9999-12-31
ARF-INDIA Agricultural Reform Fee - India Only Import 5 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 5 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 9 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 5 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 10 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
पैठारी गर्न खाद्य उत्पादनको लागि आवश्यक निरिक्षण निरीक्षण आवश्यकता कृषि विकास मन्त्रालय निकासी भई राखेको कुनै खाद्य पदार्थलाईवश्यक देखेमा रोकी जाँचबुझ गर्ने र त्यस्तो खाद्य पदार्थ दू्षितवा न्यूनस्तरको छ भने मनासिव माफिकको शंका लागेमा खाद्य विश्लेषणको लागि लिइएको नमूनालाई कुनै पनि सरकारी वा गैरसरकारी यातायातका साधन वा हुलाकद्वारा विश्लेषणको लागि पठाउन । comments खाद्य नियमावली, २०२७ (१९७०) 9999-12-31 00:00:00.0
खाद्य पदार्थ पैठिरी गर्न चहिने अनुज्ञापत्र लाइसेन्स आवश्यकता उद्योग मन्त्रालय खाद्य पदार्थ पसल थापि विक्री वितरण गर्न वा थोक व्यापार गर्न वा आयात गर्न चहिने अनुज्ञापत्र License to import foods खाद्य नियमावली, २०२७ (१९७०) 9999-12-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
खाद्य पदार्थ पैठारीको अनुज्ञापत्र प्राप्तिको लागि खाद्य पदार्थ पसल थापि विक्री वितरण गर्न वा थोक व्यापार गर्ने वा आयात गर्ने व्यक्तिले एकसय रुपैयाँ दस्तुर तिरी व्यापारको ठाउँ रहने गाउँ विकास समिति वा नगरपालिकाबाट अनुज्ञापत्र लिनु पर्नेछ र अधिकार प्राप्त अधिकारीले हेर्न चाहेमा सो अनुज्ञापत्र देखाउन पर्नेछ । Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View