Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

22 - पेय पदार्थ, स्पिरिट र सिरका (भेनेगार)

Sub

2204 - ताजा अंगुरको वाइन र अल्कोहल हाली सुरक्षित गरिएको (फोर्टिफाइड) वाइन समेत शीर्षक २०.०९ को बाहेक कांचो अंगूरका रस (ग्रेपमस्ट)।

Heading

220410 - स्याम्पेन, वाइन, स्पार्कलिङ्ग

Code

22041000 - स्याम्पेन, वाइन, स्पार्कलिङ्ग




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import Per Ltr. Rs. 180/- KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import Per Ltr. Rs. 180/- KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
अन्त:शुल्कको इजाजतपत्र लाइसेन्स आवश्यकता अर्थ मन्त्रालयम लाइसेन्सको वैधता एक वर्ष रहनेछ। इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि समाप्त भएको मितिले एक महिनाभित्र अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण दस्तुर विभागले तोकेको अन्तःशुल्क अधिकृत समक्ष बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउनु पर्नेछ । उपनियम (२) बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले सो अवधि समाप्त भएको मितिले छ महीनाभित्र अनुसूची–२ मा तोके बमोजिम नवीकरण वापत लाग्ने दस्तुरमा पचास प्रतिशतले थप दस्तुर र बक्यौता अन्तःशुल्क रकम समेत बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउन सक्नेछ । उपनियम (३) मा तोकिएको अवधि समाप्त भएपछि नवीकरण गराउन चाहेमा अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण वापत लाग्ने दस्तुरमा प्रत्येक आर्थिक वर्षको लागि सतप्रतिशत थप दस्तुर र वक्यौता अन्तःशुल्क रकम समेत बुझाई इजाजतपत्र नवीकरण गराउन सकिनेछ । Comments अन्तःशुल्क नियमावली, २०५९ 9999-12-31 00:00:00.0
मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज प्रतिबन्ध उद्योग मन्त्रालय सेक्शन ४ - मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज (१) कसैले पनि प्लाष्टिकको पोका (पाउच) मा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्नु हुँदैन । (२) कसैले पनि अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्नु हुँदैन । (३) अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिले मदिराको बिक्री वितरण गर्नु हुँदैन । Comments प्रतिलिपि अधिकार ऐन, २०५९ 9999-12-31 00:00:00.0
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय प्याक गरिएको खाद्य पदार्थको भाँडाको बैरन आवरणमा देहाय बमोजिमको तथ्य वा विवरण खुल्ने गरी लेवुल नलगाई त्यस्तो खाद्य पदार्थ विक्री गर्न वा विक्रीको लागि राख्न पाइने छैन। Rule 18 खाद्य नियमावली, २०२७ (१९७०) 9999-12-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
Control on the sale and distribution of liquor लाइसेन्स आवश्यकता उद्योग मन्त्रालय Section 4: No person shall sell, distribute liquor or operate a bar, restaurant or shop offering liquor without obtaining the license and even a person who has obtained the license shall not sell, distribute liquor or operate a bar, restaurant or shop offering liquor except in accordance with the terms and conditions specified in the license. Comments मदिरा ऐन २०३१ (१९७४) 9999-12-31 00:00:00.0
मदिराको निकासी पैठारीमा नियन्त्रण लाइसेन्स आवश्यकता उद्योग मन्त्रालय सेक्शन ५ - मदिराको निकासी पैठारीमा नियन्त्रण ः कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अनुमतिपत्रमा तोकिएको शर्तबमोजिम बाहेक मदिराको निकासी वा पैठारी गर्न पाउने छैन । Comments मदिरा ऐन २०३१ (१९७४) 9999-12-31 00:00:00.0
मदिराको उत्पादन, बिक्री वितरण, निकासी र्वा पैठारी गर्न अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने लाइसेन्स आवश्यकता उद्योग मन्त्रालय सेक्शन ६- अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने : मदिराको उत्पादन, बिक्री वितरण, निकासी र्वा पैठारी गर्न चाहनेले अनुमतिपत्र लिनको लागि तोकिएबमोजिमको ढाँचामा तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ । Comments मदिरा ऐन २०३१ (१९७४) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
अन्तःशुल्क इजाजतपत्रको लागि निवेदनको ढाँचा कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ । Procedure View
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने प्रक्रियाको बारेमा। Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View