Major Export Products
- गृह पृष्ठ सबै खाता सिर्जना गर्नुहोस्
22072000 - अल्कोहल, इथाइल, डिनेचर्ड, मिथाइलेटेड स्प्रिट समेत, अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा बढी भएको, अल्कोहल, इथाइल, डिनेचर्ड, मिथाइलेटेड स्प्रिट समेत, इथाइल अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा बढी नभएको, स्प्रिट, मिथाइलेटेड, इथाइल अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा
खाता सिर्जना गर्नुहोस्
Chapter
22 - पेय पदार्थ, स्पिरिट र सिरका (भेनेगार)
Sub
2207 - ८० प्रतिशत घनत्व अल्कोहल शक्ति वा सो भन्दा माथि अल्कोहल शक्ति भएको अन्डिनेचर्ड इथायल अल्कोहल र जुनसुकै अल्कोहल शक्ति भएको डिनेचर्ड इथायल अल्कोहल र अन्य स्प्रीट।
Heading
220720 - अल्कोहल, इथाइल, डिनेचर्ड, मिथाइलेटेड स्प्रिट समेत, अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा बढी भएको, अल्कोहल, इथाइल, डिनेचर्ड, मिथाइलेटेड स्प्रिट समेत, इथाइल अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा बढी नभएको, स्प्रिट, मिथाइलेटेड, इथाइल अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा
Code
22072000 - अल्कोहल, इथाइल, डिनेचर्ड, मिथाइलेटेड स्प्रिट समेत, अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा बढी भएको, अल्कोहल, इथाइल, डिनेचर्ड, मिथाइलेटेड स्प्रिट समेत, इथाइल अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा बढी नभएको, स्प्रिट, मिथाइलेटेड, इथाइल अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा
Tariffs
Country Group | Group Description | Activity | Tariff Rate | Unit | Valid From | Valid To |
---|---|---|---|---|---|---|
ID-SAARC | Import Duty - SAARC Countries | Import | 30 | KGM | 2016-01-01 | 9999-12-31 |
ID-OTHER | Import Duty - Other Countries | Import | 30 | KGM | 2016-01-01 | 9999-12-31 |
EXCISE | Excise | Import | Per ltr. Rs. 10.00 | KGM | 2016-01-01 | 9999-12-31 |
Measures
Name | Type | Agency | Description | Comments | Law | Validity |
---|---|---|---|---|---|---|
अन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने | अनुमति आवश्यकता | अर्थ मन्त्रालयम | चुअन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने. नियम ३ | After submitting the application, it takes one day to process the application. The permit is valid for one year. | अन्तःशुल्क नियमावली, २०५९ | 9999-01-31 00:00:00.0 |
मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज | प्रतिबन्ध | उद्योग मन्त्रालय | सेक्शन ४ - मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज (१) कसैले पनि प्लाष्टिकको पोका (पाउच) मा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्नु हुँदैन । (२) कसैले पनि अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्नु हुँदैन । (३) अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिले मदिराको बिक्री वितरण गर्नु हुँदैन । | Comments | प्रतिलिपि अधिकार ऐन, २०५९ | 9999-12-31 00:00:00.0 |
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने | लेबलिंग आवश्यकता | उद्योग मन्त्रालय | प्याक गरिएको खाद्य पदार्थको भाँडाको बैरन आवरणमा देहाय बमोजिमको तथ्य वा विवरण खुल्ने गरी लेवुल नलगाई त्यस्तो खाद्य पदार्थ विक्री गर्न वा विक्रीको लागि राख्न पाइने छैन। | Rule 18 | खाद्य नियमावली, २०२७ (१९७०) | 9999-12-31 00:00:00.0 |
उत्पत्तिको प्रमाणपत्र | औपचारिकता आवश्यकता | अर्थ मन्त्रालयम | सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। | Comments | भन्सार नियमावली, २०६४ (२००७) | 9999-12-31 00:00:00.0 |
जि स पि | प्रमाणपत्र आवश्यकता | अर्थ मन्त्रालयम | २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। | Comments | भन्सार नियमावली, २०६४ (२००७) | 9999-12-31 00:00:00.0 |
Control on the sale and distribution of liquor | लाइसेन्स आवश्यकता | उद्योग मन्त्रालय | Section 4: No person shall sell, distribute liquor or operate a bar, restaurant or shop offering liquor without obtaining the license and even a person who has obtained the license shall not sell, distribute liquor or operate a bar, restaurant or shop offering liquor except in accordance with the terms and conditions specified in the license. | Comments | मदिरा ऐन २०३१ (१९७४) | 9999-12-31 00:00:00.0 |
मदिराको निकासी पैठारीमा नियन्त्रण | लाइसेन्स आवश्यकता | उद्योग मन्त्रालय | सेक्शन ५ - मदिराको निकासी पैठारीमा नियन्त्रण ः कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अनुमतिपत्रमा तोकिएको शर्तबमोजिम बाहेक मदिराको निकासी वा पैठारी गर्न पाउने छैन । | Comments | मदिरा ऐन २०३१ (१९७४) | 9999-12-31 00:00:00.0 |
मदिराको उत्पादन, बिक्री वितरण, निकासी र्वा पैठारी गर्न अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने | लाइसेन्स आवश्यकता | उद्योग मन्त्रालय | सेक्शन ६- अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने : मदिराको उत्पादन, बिक्री वितरण, निकासी र्वा पैठारी गर्न चाहनेले अनुमतिपत्र लिनको लागि तोकिएबमोजिमको ढाँचामा तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ । | Comments | मदिरा ऐन २०३१ (१९७४) | 9999-12-31 00:00:00.0 |
Procedures
Name | Description | Category | View Procedure Detail with Relevant Forms |
---|---|---|---|
चुरोटको उत्पादन, रक्सी आदिको लागि कच्चा माल आयात गर्न लाइसेन्स इजाजतपत्रको लागि निवेदन | कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा सोही अनुसूचीमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्षनिवेदन दिनु पर्नेछ । नियम ३ र ५ । | Procedure | View |
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने | प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने प्रक्रियाको बारेमा। | Procedure | View |
उत्पत्तिको प्रमाणपत्र | उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया | Procedure | View |