48022000 | लेख्ने,छाप्ने कागज तथा कागजगाता प्रकाश ग्राही ताप संवेदी वा विद्युत-संवेदी |
48024000 | लेख्ने,छाप्ने कागज तथा कागजगाता भित्तामा टांस्ने कागजको आधार -वालपेपर वेस) |
48025400 | लेख्ने,छाप्ने कागज तथा कागजगाता ४० ग्राम प्रति वर्गमिटर भन्दा कम तौलको |
48025500 | लेख्ने,छाप्ने कागज तथा कागजगाता ४० ग्राम प्रति वर्गमीटर वा सो भन्दा बढी तर १५० ग्राम प्रति वर्गमिटर भन्दा बढी तौल नभएका |
48025600 | लेख्ने,छाप्ने कागज तथा कागजगाता ४० ग्राम प्रति वर्गमिटर वा सो भन्दा बढी तर १५० ग्राम प्रति वर्गमीटर भन्दा बढी तौल नभएको ताउ -शिट्स) मा भएको |
48025700 | लेख्ने,छाप्ने कागज तथा कागजगाता अन्य, तौलमा ४० ग्राम प्रति वर्गमिटर वा सो भन्दा बढी तर १५० ग्राम प्रति वर्गमिटर भन्दा बढी नभएको |
48025800 | लेख्ने,छाप्ने कागज तथा कागजगाता १५० ग्राम प्रति वर्गमिटर भन्दा बढी तौलको |
48026100 | लेख्ने,छाप्ने कागज तथा कागजगाता (इन रौल्स) भएका |
48026200 | लेख्ने,छाप्ने कागज तथा कागजगाता नदोब्य्राइएको अवस्थामा एकातिरको छेउ ४३५ मिमि र अर्कोतिरको छेउ २९७ मिमि भन्दा बढी नभएका ताउ -शिट्स) को रुपमा भएका |
48026900 | लेख्ने,छाप्ने कागजात कागज गाता सम्पूर्ण तन्तुतत्वको तौलको हिसावले १० प्रतिशत भन्दा बढी तन्तु तत्व यान्त्रिक वा रसायन यान्त्रिक प्रक्रियाबाट प्राप्त भएका,अन्य |
49030000 | किताबहरु केटा केटीको, रङले, लेखेको चित्र, तस्वीर भएको रेखाङ्कन गर्ने वा रंग भर्ने |
49040000 | किताबहरु संगीत र भजनको संगीत स्कोर सहित, किताबहरु म्युजिम स्कोर्स छापिएको वा हस्त लिखित |
49051000 | छापिएको मण्डालाकारहरु -ग्लोब्स) पृथ्वी सम्बन्धी वा दैवी, किताबको रुपमा |
49059100 | किताबको रुपमा भू-चित्रावली -एटलास), किताबको रुपमा, किताबको रुपमा, चार्टस, ज्योतिष सम्बन्धी, जल र्सर्भेक्षण र भु-चित्रवाली छापीएको, किताबको रुपमा नक्साहरु छापिएको, किताबको रुपमा छापिएको सडकका नक्साहरु, किताबको रुपमा तर्जुमा नक्सा भू-चित्रावली -एटलास) |
49059900 | किताबको रुपमा तर्जुमा नक्सा भू-चित्रवाली -एटलस) कितावको रुपमा नभएको, मुद्रित तर्जुमा नक्सा, ज्योतिष सम्बन्धी, जल र्सर्भेक्षण सम्बन्धी चित्र र भू-र्सर्भेक्षण सम्बन्धी इत्यादी किताबको रुपमा नभएको, मुद्रित नक्साहरु किताबको रुपमा नभएको, सडकका मुद्रित नक्साहरु |
96081000 | प्लाष्टिकका बल प्वाइन्ट पेन्सहरु, प्लाष्टिक बाहेकका बल प्वाइन्ट पेन्सहरु |
96082010 | फेल्ट टिप्ड र अन्य पेरिष्ट टिप्ड |
96082090 | हाइलाइटरहरु, अन्य मार्कर पेन, जमोड नीब मार्करहरु, जमोड निब कलमहरु |
96083000 | फाउन्टेन पेनहरु, ड्रइङको निम्ती मसि भर्ने इन्डियन कलमहरु, मसिनो चुच्चो नलीले लेख्ने कलम |
96084000 | यान्त्रिक सिसाकलमहरु, प्रोपेलिङ वा स्लाइडिङ पेन्सिलहरु |
96085000 | फाउन्टने र बलपेनका सेटहरु |
96086000 | बलप्वाइन्ट पेनको प्लाष्टिकको कारतुसहरु, बलप्वाइन्ट पेनको प्लाष्टिक बाहेकाका कारतुसहरु, बलप्वाइन्ट पेनको प्लाष्टिकको रिफिलहरु, प्लाष्टिकबाहेकका बल प्वाइन्ट पेनकर रिफिलहरु |
96089100 | जलप लागइएका बाहेकका कलमका निबका टुप्पोहरु, सुनको जलप लगाइएको कलमका निबहरु, सुनका या सुनका जलप लगाइएका कलमका नीबहरु |
96089900 | अन्य कलम तथा पेन्सीलहरु |
96091000 | रङगिन सिसाकलमहरु |
96092000 | सिसाकलमका लिड रिफिलहरु, पेन्सिल लिडहरु, मेकानिकल बाहेकका पेन्सिलका लिडहरु |
96099000 | ९६०९.१०.०० शीर्षक बाहेक अन्य रंगिन खरिहरु, ९६०९.१०.०० उपशिर्षमा उल्लेखितबाहेक अन्य सिसाकलमहरु, स्कुलका स्लेटमा लेख्ने पेन्सिलहरु |
96100000 | कालोपाटीहरु, चित्रखिच्ने पाटीहरु, सेतो पाटीहरु, लेख्ने पाटिहरु |
96121000 | छाप्ने रिबनहरु, छाप्नका लागि मसि हालिएका कपडाका टाइपराइटर रिबनसहितका अन्य रिबनहरु, कपडाको टाइपराइटर सच्याउने रिबन समेत अन्य अफिसका मेसिनहरुको सच्याउने रिबनहरु, टाइपराइटर रिबनहरु |