Major Export Products
- गृह पृष्ठ सबै खाता सिर्जना गर्नुहोस्
06042000 - घाँस, ताजा, रुख, क्रिष्टमस, ताजा
खाता सिर्जना गर्नुहोस्
Chapter
06 - जीवित रुख र अन्य विरुवाहरु, गानो, जरा र यस्तै पदार्थहरु, कलमी विरुवा र सजावटका पातहरु
Sub
0604 - गुच्छा वा गुलदस्ता बनाउने वा सजावटको लागि उपयुक्त हुने किसिमका ताजा, सुकेको, रंगाएको, धोएको, संसेचित वा अन्य किसिमले तयार गरेको रुखको पालुवा, हाँगाबिँगा र अन्य भागहरु (फूल र कोपिला बाहेक) बालवृक्ष, झाडी र अन्य बोट विरुवाहरु झ्याउ, सुनाखरी र घांसहरु।
Heading
060420 - घाँस, ताजा, रुख, क्रिष्टमस, ताजा
Code
06042000 - घाँस, ताजा, रुख, क्रिष्टमस, ताजा
Tariffs
Country Group | Group Description | Activity | Tariff Rate | Unit | Valid From | Valid To |
---|---|---|---|---|---|---|
ID-SAARC | Import Duty - SAARC Countries | Import | 6 | KGM | 2016-01-01 | 9999-12-31 |
ID-OTHER | Import Duty - Other Countries | Import | 10 | KGM | 2016-01-01 | 9999-12-31 |
ARF-INDIA | Agricultural Reform Fee - India Only | Import | 5 | KGM | 2016-01-01 | 9999-12-31 |
TOT-INDIA | Total Applicable Duty Rate - India | Import | 5 | KGM | 2016-01-01 | 9999-12-31 |
TOT-OSAARC | Total Applicable Duty Rate - Other SAARC Countries | Import | 6 | KGM | 2016-01-01 | 9999-12-31 |
TOT-TIBET | Total Applicable Duty Rate - Tibet Autonomous Region | Import | 5 | KGM | 2016-01-01 | 9999-12-31 |
TOT-OTHER | Total Applicable Duty Rate - Others | Import | 10 | KGM | 2016-01-01 | 9999-12-31 |
Measures
Name | Type | Agency | Description | Comments | Law | Validity |
---|---|---|---|---|---|---|
प्रवेश नाकामा बिरुवा आयातको लागि चाहिने प्रवेश अनुमति | अनुमति आवश्यकता | कृषि विकास मन्त्रालय | (नियम ७)बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र ओसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट रोक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था | An entry permit will be granted provided the declaration form submitted pursuant of Sub-rule (1) of Rule 7 of the Plant Protection Rules 2066 (2010) is accompanies by documents pursuant of sub-rule (2) of Rule 7 and meets the criteria pursuant sub-rule (3) of this section. | बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) | 9999-01-31 00:00:00.0 |
बिरुवाहरु आयातका लागि प्रवेश अनुमतिको नविकरण | अनुमति आवश्यकता | कृषि विकास मन्त्रालय | बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था। नियम ६। | Comments | बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) | 9999-12-31 00:00:00.0 |
बिरुवाहरु को आयातको लागि अनुमति | अनुमति आवश्यकता | कृषि विकास मन्त्रालय | बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश, स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था | Validity 3 months | बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) | 9999-12-31 00:00:00.0 |
कन्साइनमेन्ट लैजाने अनुमति | अनुमति आवश्यकता | कृषि विकास मन्त्रालय | बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था | Comments | बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) | 9999-12-31 00:00:00.0 |
पैठारी(बिरुवा) प्रवेश अनुमतिपत्रका लागि निवेदन दिने | अनुमति आवश्यकता | कृषि विकास मन्त्रालय | नियम ५.। बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले दुईसय रुपैयाँ निवेदन दस्तुर संलग्न गरी प्रवेश अनुमतिपत्र प्राप्त गर्न कार्यालय प्रमुख समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । | Comments | बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) | 9999-12-31 00:00:00.0 |
उत्पत्तिको प्रमाणपत्र | औपचारिकता आवश्यकता | अर्थ मन्त्रालयम | सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। | Comments | भन्सार नियमावली, २०६४ (२००७) | 9999-12-31 00:00:00.0 |
जि स पि | प्रमाणपत्र आवश्यकता | अर्थ मन्त्रालयम | २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। | Comments | भन्सार नियमावली, २०६४ (२००७) | 9999-12-31 00:00:00.0 |
Procedures
Name | Description | Category | View Procedure Detail with Relevant Forms |
---|---|---|---|
प्रवेश नाकामा बिरुवाको आयातको लागि चाहिने प्रवेश अनुमति को लागि आवेदन | कुनै व्यक्ति वा संस्थाले बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्ने गरी प्रवेश नाकामा ल्याई त्यस्ता वस्तुको क्वारेन्टाइन सम्बन्धी आवश्यक कार्य गरी पाउन र नेपालभित्र प्रवेश गराउन चाहेमा त्यसरी ल्याईएको वस्तु नेपालमा प्रवेश अनुमतिकालागि प्रज्ञापनपत्र भरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ। नियम ७। | Procedure | View |
बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन | प्रवेश अनुमतिपत्र नवीकरण गराउन चाहने व्यक्ति वा संस्थाले प्रवेश अनुमतिपत्रको म्याद समाप्त हुनु भन्दा सात दिन अगावै त्यस्तो अनुमतिपत्र जारी गरेको कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ । नवीकरण शुल्क रु ४०० छ। नियम ६। | Procedure | View |
बिरुवाहरु आयात गर्न अनुमतिको लागि आवेदन | बिरुवाहरु आयात गर्न अनुमतिको लागि आवेदन | Procedure | View |
कन्साइनमेन्ट लैजाने अनुमतिको आबेदन | कन्साइनमेन्ट लैजाने अनुमति सम्बन्धी व्यवस्था (१) बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको पारवहनमा रहेको कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य कुनै मुलुकमा लैजान चाहने व्यक्ति वा संस्थाले एकहजार रुपया दस्तुर संलग्न गरी कार्यालय समक्ष निवेदन दिनु पर्नेछ । | Procedure | View |
पैठारी(बिरुवा) प्रवेश अनुमतिपत्रका लागि निवेदन प्रक्रियाहरु | बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले दुईसय रुपैयाँ निवेदन दस्तुर संलग्न गरी प्रवेश अनुमतिपत्र प्राप्त गर्न कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ। | Procedure | View |
उत्पत्तिको प्रमाणपत्र | उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया | Procedure | View |