Archive

भन्सार दर तथा अन्तशूल्कको दर हेरफेर
भन्सार दर तथा अन्तशूल्कको दर हेरफेर

भन्सार दर तथा अन्तशूल्कको दर हेरफेर

भदौ २६, 2079

नेपाल सरकारले 2079 भदौ २३ गते राजपत्रमा सूचना प्रकाशन गरि आर्थिक ऐन 2079, को दफा १८ को उपदफा () अनुसार सो ऐनमा उल्लेख भएका दस्तुर, शूल्क, महशुल र करको दरमा हेरफेर गरेको छ।

निकासी भैरहेका र निकासी सम्भावना भएका वस्तुहरुको उत्पादन गर्ने कच्चापदार्थको पैठारीमा केही थप भन्सार महशुल छुट भएको छ।जसले गर्दा कम लागतमा उत्पादन वृद्धी हुने देखिन्छ।

आयात प्रतिस्थापनमा योगदान पुर्याईरहेका सम्वन्धित वस्तुहरुमा भएको हेरफेरः

सेनिटरी प्याडको कच्चा पदार्थ अन्तर्गत

पि.ई फिल्म स्यानिटरी – अन्तःशुल्क लाग्ने छैन

पर्फोरेड पि.ई फिल्म स्यानिटरीमा– अन्तःशुल्क लाग्ने छैन

 

तेल घ्यूको कच्चा पदार्थ अन्तर्गत

भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल- नब्बे प्रतिशत भन्सार महशुलमा छुट

 

 

​​​​​​​