Archive

ऊनी फेल्टका झोला निर्यात
ऊनी फेल्टका झोला निर्यात

ऊनी फेल्टका झोला निर्यात शुरू

 

आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका तीन देशमा ऊनी फेल्टका झोलाको निर्यात शुरू भएको छ । विश्वका विकसित देशमा समेत ऊनी फेल्टका झोला निर्यात हुनु आफैमा महत्त्वपूर्ण पक्षको रूपमा छ । सो अवधिमा नेपालबाट क्यानडा, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगाएतका देशहरुमा गरि रू. ४६ लाख २५ हजार मूल्य बराबरको ८ हजार ११७ ओटा ऊनी फेल्टका झोला निर्यात भएको छ ।