Legal Documents

View Measure

Name प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकार
Description सेक्शन ७. प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारः परिच्छेद–४ को अधीनमा रही रचनाको सम्बन्धमा देहाय बमोजिमको कार्य गर्न पाउने अधिकार रचयिता वा प्रतिलिपि अधिकारको धनीलाई मात्र हुनेछ ः– (क) रचनाको पुनरुत्पादन गर्ने, (ख) रचनाको अनुवाद गर्ने, (ग) रचनाको परिमार्जन वा संशोधन गर्ने, (घ) संयोजन लगायत रचनाको अन्य रुपान्तरण गर्ने, (ङ) रचनाको मूल र प्रतिलिपि सर्वसाधारणको लागि बिक्री वितरण वा बहालमा दिने , (च) श्रव्य दृश्य रचना, ध्वनिअङ्कन समाविष्ट रचना, कम्प्युटर कार्यक्रम, तथ्याङ्कमा आधारित वा ग्राफ स्वरुपमा रहेको साङ्गीतिक रचनाको आफूलाई प्राप्त अधिकार हस्तान्तरण गर्ने वा बहालमा दिने, (छ) रचनाको प्रतिलिपि आयात गर्ने, (ज) मूल रचना वा सो रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्ने, (झ) रचनाको प्रस्तुति गर्ने, (ञ) रचनाको प्रसारण गर्ने, (ट) रचनाको सार्वजनिक सञ्चार गर्ने ।
Comments टिप्पणी
Validity From 2002-08-15
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2017-02-14 13:21:09.0
Update Date 2017-02-15 11:46:14.0
Status Active
Measure Type अधिकार
Legal/Regulation प्रतिलिपि अधिकार ऐन, २०५९
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description