Legal Documents

View Measure

Name प्रसारण संस्थाको अधिकार
Description सेक्शन १२. प्रसारण संस्थाको अधिकारः (१) प्रसारण संस्थालाई देहायका कार्य गर्न पाउने अधिकार हुनेछः– (क) आफूले प्रसारण गरेको विषयलाई पुनःप्रसारण गर्ने, (ख) आफ्नो प्रसारणलाई सर्वसाधारण समक्ष सर्वसुलभ हुने गरी सञ्चार गर्ने, (ग) आफ्नो प्रसारणको समायोजन गर्ने, (घ) आफ्नो प्रसारणको समायोजनको पुनरुत्पादन गर्ने । (२) उपदफा (१) बमोजिमको अधिकार त्यस्तो प्रसारण शुरु भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।
Comments टिप्पणी
Validity From 2002-08-15
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2017-02-15 12:21:16.0
Update Date 2017-02-15 12:21:16.0
Status Active
Measure Type अधिकार
Legal/Regulation प्रतिलिपि अधिकार ऐन, २०५९
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description