Legal Documents

View Measure

Name प्रतिलिपि अधिकार प्राप्त रचनाको उद्धरण गर्न पाइने
Description सेक्शन १७. प्रतिलिपि अधिकार प्राप्त रचनाको उद्धरण गर्न पाइनेः दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रकाशित रचनाको केही अंश सत्कार्यको लागि रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर नपर्ने गरी निजको अनुमति विना नै उद्धरण गर्न पाइने छ । त्यसरी उद्धरण गर्दा सोको स्रोत र त्यस्तो रचनाका रचयिताको नाम उल्लेख भए सो समेत उल्लेख गर्नु पर्नेछ ।
Comments टिप्पणी
Validity From 2002-08-15
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2017-02-16 12:31:46.0
Update Date 2017-02-16 12:31:46.0
Status Active
Measure Type प्रतिबन्ध
Legal/Regulation प्रतिलिपि अधिकार ऐन, २०५९
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description