गृह पृष्ठसामग्रीहरूमापदण्डहरु Importation one copy of any work for personal purposes is allowed without authorisation of its author or copyright owner.
View Measure
Name
रचयिता वा प्रतिलिपि अधिकार धनीको इजाजत बिना व्यक्तिगत प्रयोजनको लागि एकप्रति पैठारी गर्न पाइने
Description
२२. व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाइनेः दफा ७ को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिता वा प्रतिलिपि अधिकार धनीको इजाजत बिना व्यक्तिगत प्रयोजनको लागि कुनै रचनाको एकप्रति पैठारी गर्न पाइनेछ ।