Legal Documents

View Measure

Name अनाधिकार प्रतिलिपि पैठारी गरेमा सजायः
Description २८. अनाधिकार प्रतिलिपि पैठारी गरेमा सजायः कसैले दफा २६ उल्लङ्घन गरेमा त्यस्तो प्रतिलिपिहरु जफत गरी निजलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना हुनेछ र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएको नोक्सानीको क्षतिपूर्ति समेत सो पैठारी गर्ने व्यक्तिबाट भराई दिनु पर्नेछ ।गरी कुनै रचनाको अनाधिकार प्रतिलिपिहरु पैठारी
Comments टिप्पणी
Validity From 2002-08-15
Validity To 9999-12-31
Reference
Technical Code
Agency उद्योग मन्त्रालय
Created Date 2017-02-20 15:00:36.0
Update Date 2017-02-20 15:00:36.0
Status Active
Measure Type प्रतिबन्ध
Legal/Regulation प्रतिलिपि अधिकार ऐन, २०५९
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description