Legal Documents

View Measure

Name अन्त:शुल्कको इजाजतपत्र
Description लाइसेन्सको वैधता एक वर्ष रहनेछ। इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि समाप्त भएको मितिले एक महिनाभित्र अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण दस्तुर विभागले तोकेको अन्तःशुल्क अधिकृत समक्ष बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउनु पर्नेछ । उपनियम (२) बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले सो अवधि समाप्त भएको मितिले छ महीनाभित्र अनुसूची–२ मा तोके बमोजिम नवीकरण वापत लाग्ने दस्तुरमा पचास प्रतिशतले थप दस्तुर र बक्यौता अन्तःशुल्क रकम समेत बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउन सक्नेछ । उपनियम (३) मा तोकिएको अवधि समाप्त भएपछि नवीकरण गराउन चाहेमा अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण वापत लाग्ने दस्तुरमा प्रत्येक आर्थिक वर्षको लागि सतप्रतिशत थप दस्तुर र वक्यौता अन्तःशुल्क रकम समेत बुझाई इजाजतपत्र नवीकरण गराउन सकिनेछ ।
Comments Comment
Validity From 2002-07-08
Validity To 9999-12-31
Reference
Technical Code
Agency अर्थ मन्त्रालयम
Created Date 2016-08-04 14:56:09.0
Update Date 2016-10-04 16:48:22.0
Status Active
Measure Type लाइसेन्स आवश्यकता
Legal/Regulation अन्तःशुल्क नियमावली, २०५९
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
अन्तःशुल्क इजाजतपत्रको लागि निवेदनको ढाँचा कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ । Procedure View


This measure applies to commodity/s

HS Code Description
22030000 जैा बाट बनाएको रक्सी, जाँड
22041000 स्याम्पेन, वाइन, स्पार्कलिङ्ग
22042100 वाइन, कांचो अंगुरको २ लिटर वा कम जाने भांडोमा रहेको
22042900 वाइन, कांचो अंगुरको अन्य
22043000 वाइन, कांचो अंगुरको रस, अल्कोहल हालेर कुहुन रोकेको
22051000 वाइन, ताजा अंगुरको, वासना आउने सारबाट सुगन्धित पारिएको, २ लिटर वा त्यो भन्दा कम जाने भाँडोमा रहेको अल्कोहलको मात्रा १५% भन्दा बढी भएको, वाइन, ताजा अंगुरको, वासना आउने सारबाट सुगन्धित पारिएको, २ लिटर वा त्यो भन्दा कम जाने भाँडोमा रहेको अल्कोहलको मात्रा १५%
22059000 वाइन, ताजा अंगुरको, वासना आउने सारबाट सुगन्धित पारिएको, २ लिटर भन्दा बढी जाने भाँडोमा रहेको अल्कोहलको मात्रा १५% भन्दा बढी भएको, वाइन, ताजा अंगुरको, वासना आउने सारबाट सुगन्धित पारिएको, २ लिटर भन्दा बढी जाने भाँडोमा रहेको अल्कोहलको मात्रा १५% भन्दा बढी नभए
24011000 सुर्ति डांठबाट नछुट्याइएको वा ननिकालिएको
24021000 सुर्ति भएको चेरुट, सुर्ती भएको सिगारीलस, सुर्ती भएको सिगार
24022000 चुरोट सुर्तीबाट बनेको, विडीहरु
24029000 चुरोट, सुर्तीको प्रतिस्थापकबाट बनेको, मेडिकेटेड चुरोट वाहेक
87031010 गल्फ कार
87031090 मूलतः हिउंमा यात्रा गर्नका लागि बनेका अन्य गाडीहरु
87032190 कारहरु र अन्य मोटर गाडीहरु, १००० सीसी ननाघेको ९पेट्रोल०, मोटर कारहरु र अन्य मोटर गाडीहरु १,००० सी.सी. ननाघेका
87032200 जीप कार र भ्यानहरु, १००० सी.सी. नाघेको तर १,५०० सी.सी. ननाघेको(पेट्रोल)
87032300 जीप कार र भ्यानहरु, १५०० सी.सी. नाघेको तर ३००० सी.सी. ननाघेको(पेट्रोल)
87032400 जीप कार र भ्यानहरु, ३००० सी.सी. नाघेको(पेट्रोल)
87033100 जीप कार र भ्यानहरु, १५०० सी.सी. ननाघेको डिजेल वा अर्ध डिजेल
87033200 जीप कार र भ्यानहरु, १,५०० सी.सी. नाघेको तर २५०० सी.सी. ननाघेको, डिजेल वा अर्ध डिजेल
87033300 जीप कार र भ्यानहरु, २५०० सी.सी. नाघेको डिजेल वा अर्ध डिजेल
87039000 कार, अन्य, जीप, अन्य, भ्यान, अन्य