Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

30 - औषधि सम्बन्धी उत्पादनहरु

Sub

3003 - खुद्रा बिक्रीको लागि पोका (प्याकिङ्ग) नपारेको वा कुनै आकार नदिइएको वा मात्रा नतोकेको, उपचारात्मक वा प्रतिकारात्मक प्रयोजनको लागि दुई वा दुइ भन्दा बढी वस्तु (घटकहरु) मिश्रित गरी बनेका औषधिहरु (शीर्षक ३०.०२, ३०.०५ वा ३०.०६ का वस्तुहरु बाहेक)।

Heading

300340 - क्याथिन रेजिनेट औषधीहरु ख्ाुद्र्रा बिक्रिको लागि नभएको, कोडिन रेजिनेट औषधिहरुको रुपमा खुद्रो बिक्रिको लागि नभएको, डाइहाइड्रोकोडिन रेजिनेट औषधको रुपमा खुद्रा बिक्रिको लागि, हाइड्रोकोडन रेजिनेट, औषधिहरुको रुपमा खुद्रा बिक्रिको लागि, औषधिहरु, एन्टिमलेरियल, अ

Code

30034000 - क्याथिन रेजिनेट औषधीहरु ख्ाुद्र्रा बिक्रिको लागि नभएको, कोडिन रेजिनेट औषधिहरुको रुपमा खुद्रो बिक्रिको लागि नभएको, डाइहाइड्रोकोडिन रेजिनेट औषधको रुपमा खुद्रा बिक्रिको लागि, हाइड्रोकोडन रेजिनेट, औषधिहरुको रुपमा खुद्रा बिक्रिको लागि, औषधिहरु, एन्टिमलेरियल, अ




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 14 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 15 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 5 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 5 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 5 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 5 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र सिफारिस आवश्यकता स्वास्थ्य र जनसंख्या मन्त्रालय औषधि वा औषधिका साधक पदार्थहरूको अनुचित प्रयाग वा दरूपयाग हन नदिन त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झट्टा वा भ्रमात्मक प्रचार हुन नदिन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहने औषधि उत्पादन, बिक्री, वितरण, निकासी पठारी, सञ्चय र सेवनको नियन्त्रण गर्न Rupees 10 postage stamp in the application. Drug import and export fees as prescribed in Schedule-14. औषधि-दर्ता-नियमावली-२०३८ (१९८१) 9999-12-31 00:00:00.0
औषधि पैठारी गर्नु अघि दर्ता दर्ता आवश्यकता स्वास्थ्य र जनसंख्या मन्त्रालय औषधि वा औषधिका साधक पदार्थहरूको अनुचित प्रयाग वा दरूपयाग हन नदिन त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झट्टा वा भ्रमात्मक प्रचार हुन नदिन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहने औषधि उत्पादन, बिक्री, वितरण, निकासी पठारी, सञ्चय र सेवनको नियन्त्रण गर्न Rupees 10 Postage Stamp on the application formImport fees as per the Schedule 14 औषधि-दर्ता-नियमावली-२०३८ (१९८१) 9999-12-31 00:00:00.0
औषधि उत्पादन गर्नको लागि उत्पादन अनुज्ञापत्र लिने लाइसेन्स आवश्यकता स्वास्थ्य र जनसंख्या मन्त्रालय सेक्सन ४. औषधि उत्पादन गर्नको लागि उत्पादन अनुज्ञापत्र लिने Comments औषधि-दर्ता-नियमावली-२०३८ (१९८१) 9999-12-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र औषधिको निकासी पैठारी गर्न चाहने व्यक्तिले विभाग समक्ष दरखास्त दिनु पर्नेछ । नियम ५। Procedure View
औषधि पैठारी गर्नु अघिको दर्ता औषधि पैठारी गर्नु अघिको दर्ता Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View