Legal Documents

नेपाल व्यापार सूचना व्यापार सूचना तथ्यांकहरुको Backup राख्ने प्रस्ताव
नेपाल व्यापार सूचना व्यापार सूचना तथ्यांकहरुको Backup राख्ने प्रस्ताव

मितिः २०८०।०६।१६

सूचना        सूचना        सूचना


यस केन्द्रको आ.व. २०८०।८१ को कार्यक्रम अनुसार ू नेपाल व्यापार सूचना पोर्टलमा रहेको व्यापार तथ्याङ्कहरुको ब्याकअप राख्न आवश्यक कार्य गर्नेू सम्बन्धी कार्यक्रम रहेको जानकारीको लागि अनुरोध छ । उक्त पोर्टलमा रहेका व्यापार सूचना तथ्यांकहरुको Backup राख्ने उक्त कार्यक्रम संचालन गर्न सेवा प्रदान गर्न ईच्छुक विज्ञ÷कम्पनीले आफ्नो प्रस्ताव सहित सम्पर्क गर्न हुन हार्दिक अनुरोध छ ।