Legal Documents

View Measure

Name बिरुवाहरु आयातका लागि प्रवेश अनुमतिको नविकरण
Description बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था। नियम ६।
Comments टिप्पणी
Validity From 2010-03-22
Validity To 9999-12-31
Reference
Technical Code
Agency कृषि विकास मन्त्रालय
Created Date 2016-03-31 16:26:17.0
Update Date 2016-10-25 11:41:21.0
Status Active
Measure Type अनुमति आवश्यकता
Legal/Regulation बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन प्रवेश अनुमतिपत्र नवीकरण गराउन चाहने व्यक्ति वा संस्थाले प्रवेश अनुमतिपत्रको म्याद समाप्त हुनु भन्दा सात दिन अगावै त्यस्तो अनुमतिपत्र जारी गरेको कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ । नवीकरण शुल्क रु ४०० छ। नियम ६। Procedure View


This measure applies to commodity/s

HS Code Description
06011000 फुलको गानो, विरुवा, सुसुप्त, कोर्म, विरुवा, सुसुप्त, क्राउन, विरुवा, सुसुप्त, गाँठेजरा, विरुवा, सुसुप्त, जरा, गाँठो, सुसुप्त
06012000 फूलको गानो, एनिमोन, फक्रेको फूलमा, फूलको गानो, एनिमोन, उम्रिरहेको अवस्था, फूलको गानो, विगोनिया, फक्रेको फूलमा, फूलको गानो, विगोनिया, उम्रिरहेको अवस्था, फूलको गानो, क्यान्ना, फक्रेको फूलमा, फूलको गानो, क्यान्ना, उम्रिरहेको अवस्था,, फूलको गानो, डाहलिया, फक्
06021000 कलमी, जरा नभएको, झाडी, कलमी, जरा नभएको, सुनाखरी, कलमी, जरा नभएको, रवर उड, कलमी, जरा नभएको, झाडी, स्लिप्स, जरा नभएको, झाडी, स्लिप्स, जरा नभएको, सुनाखरी, स्लिप्स, जरा नभएको, रवर उड, स्लिप्स, जरा नभएको, झाडी
06022000 झाडी, हरियो, खाने फल वा दाना फल्ने, झाडी, हरियो, खाने फल वा दाना फल्ने
06023000 एजालेस,जिवित, लालीगुँरास, हरिया जिवित
06024000 गुलाफ, जिबित
06031100 कोपिला, फूलको, काटछाँट गरिएको, गुलाफको, ताजा, फूल, काटछाँट गरिएको, गुलाफको, ताजा
06031200 कोपिला, फूलको, काटछाँट गरिएको, कारनेशनको, ताजा, फूल, काटछाँट गरिएको, कारनेशनकोे, ताजा
06031300 कोपिला, फूलको, काटछाँट गरिएको, क्रिसानथेमम्स, ताजा, कोपिला, फूलको, काटछाँट गरिएको, सुनाखरीको, ताजा, फूल, काटछाँट गरिएको, क्रिसानथेमम्स, ताजा, फूल, काटछाँट गरिएको, सुनाखरी, ताजा, फूलको माला, सुनाखरीको फूल वा कोपिलाको, ताजा
06031400 ताजा फूलहरु क्रिसानथेममहरु
06031500 ताजा कुमुदिनी (लिलीयम जाती) फुलहरु
06031900 ताजा फुल सजावटको लागि प्रयोग हुने
06042000 घाँस, ताजा, रुख, क्रिष्टमस, ताजा
06049000 घाँस, विरंजित पारेका, घाँस, सुकाएको, घाँस, रंगाइएको