Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

21 - विविध खाद्य परिकारहरु

Sub

2102 - मर्चा (सक्रिय वा निष्त्रि्कय);अन्य एककोषीय सुक्ष्म जीवाणु मरेको (तर शीर्षक ३०.०२ को भ्याक्सिन (खोप) बाहेक); रोटी फुलाउने धूलो (वेकिङ पाउडर) ।

Heading

210230 - रोटी फुलाउने धुलो, रोटी फुलाउने सोडा, डवल एक्टिङ्ग वेकिङ्ग पाउडर, बेकिङ्ग पाउडर, तयारी, बेकिङ्ग पाउडर, सिङ्गल एक्टिङ्ग

Code

21023000 - रोटी फुलाउने धुलो, रोटी फुलाउने सोडा, डवल एक्टिङ्ग वेकिङ्ग पाउडर, बेकिङ्ग पाउडर, तयारी, बेकिङ्ग पाउडर, सिङ्गल एक्टिङ्ग




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 7.25 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 15 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 21.19 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 21.19 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 29.44 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 29.95 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
पैठारी गर्न खाद्य उत्पादनको लागि आवश्यक निरिक्षण निरीक्षण आवश्यकता कृषि विकास मन्त्रालय निकासी भई राखेको कुनै खाद्य पदार्थलाईवश्यक देखेमा रोकी जाँचबुझ गर्ने र त्यस्तो खाद्य पदार्थ दू्षितवा न्यूनस्तरको छ भने मनासिव माफिकको शंका लागेमा खाद्य विश्लेषणको लागि लिइएको नमूनालाई कुनै पनि सरकारी वा गैरसरकारी यातायातका साधन वा हुलाकद्वारा विश्लेषणको लागि पठाउन । comments खाद्य नियमावली, २०२७ (१९७०) 9999-12-31 00:00:00.0
खाद्य पदार्थ पैठिरी गर्न चहिने अनुज्ञापत्र लाइसेन्स आवश्यकता उद्योग मन्त्रालय खाद्य पदार्थ पसल थापि विक्री वितरण गर्न वा थोक व्यापार गर्न वा आयात गर्न चहिने अनुज्ञापत्र License to import foods खाद्य नियमावली, २०२७ (१९७०) 9999-12-31 00:00:00.0
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय प्याक गरिएको खाद्य पदार्थको भाँडाको बैरन आवरणमा देहाय बमोजिमको तथ्य वा विवरण खुल्ने गरी लेवुल नलगाई त्यस्तो खाद्य पदार्थ विक्री गर्न वा विक्रीको लागि राख्न पाइने छैन। Rule 18 खाद्य नियमावली, २०२७ (१९७०) 9999-12-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
खाद्य पदार्थमा लेबल अनिवार्य गर्ने औपचारिकता आवश्यकता उद्योग मन्त्रालय स्वदेशी खाद्य उद्योगबाट उत्पादित वा स्वदेशमा प्याकिङ्ग गरिएका वा नेपाल भित्र आयात हुने वा नेपालबाट निकासी हुने खाद्य पदार्थमा लेबल अनिवार्य हुनु पर्नेछ । नियम ४। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate. खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 2016-10-16 00:00:00.0
खाद्य पदार्थको लेबलिङ्ग गर्दा पालन गर्नु पर्ने कुराहरु लेबलिंग आवश्यकता उद्योग मन्त्रालय नियम ७ खाद्य खाघ पदार्थको लेवलिङ्ग गर्दा देहायका कुरा पालना गन पर्नेछ। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
खाद्य पदार्थको नाम उल्लेख हुनपन लेबलिंग आवश्यकता उद्योग मन्त्रालय लेबलमा खाद्य पदार्थको नाम मुख्य देखिने भागमा प्रष्ट उल्लेख गर्नुपर्नेछ । NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
खाद्य पदार्थको लेबल स्वीकृत गराउनु पर्ने अनुमति आवश्यकता उद्योग मन्त्रालय खाद्य पदार्थको लेबल स्वीकृत गराउनु पर्ने छ। नियम ३। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
अनुज्ञापत्र संख्या खुलाउनु पर्ने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय अनुज्ञापत्र संख्या खुलाउनु पर्ने बारेम। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
खाद्य पदाथ पैठारी गर्दा पालना गर्नुपर्ने कुरा औपचारिकता आवश्यकता उद्योग मन्त्रालय खाद्य पदाथ पैठारी गर्दा पालना गर्नुपर्ने बारेमा। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
लट संख्या वा ब्याच संख्या खुलाउनु पर्ने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय लट संख्या वा ब्याच संख्या खुलाउनु पर्ने बारे। नियम १५ NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
खाद्य पदार्थको उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय खाद्य पदार्थको उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने बारेमा। नियम १६। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 2026-12-31 00:00:00.0
खाद्य पदार्थ उपभोग गर्ने विधि उल्लेख गर्न सकिने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय खाद्य पदार्थ उपभोग गर्ने विधि उल्लेख गर्न सकिने बारेमा। नियम १७। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
व्यवसायिक पहिचानका चिन्ह वा प्रमाण खुलाउनु सकिने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय नियम १८ : कुनै व्यापार चिन्ह, गुणस्तर प्रमाण चिन्ह वा अन्य व्यवसायिक पहिचानका चिन्ह भए त्यस्ता चिन्हलाई लेबलमा खुलाउन सकिनेछ । NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय णियम ९ खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने बारेमा NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 2016-11-26 00:00:00.0
उत्पादक वा करार उत्पादकको नाम तथा ठेगाना उल्लेख गर्नु पर्ने लेबलिंग आवश्यकता उद्योग मन्त्रालय उत्पादक वा करार उत्पादकको नाम तथा ठेगाना उल्लेख गर्नु पर्नेबारेमा। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
शाकाहारी र मांसाहारी खाद्य पदार्थका सङ्केत लेबलिंग आवश्यकता उद्योग मन्त्रालय शाकाहारी र मांसाहारी खाद्य पदार्थका सङ्केतको बारेमा। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
खाद्य पदार्थको लेबलमा गरिने दावी लेबलिंग आवश्यकता उद्योग मन्त्रालय खाद्य पदार्थको लेबलमा गरिने दावीबारेमा। नियम २२। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0
बिकिरणको प्रयोग खुलाउनु पर्न लेबलिंग आवश्यकता उद्योग मन्त्रालय बिकिरणको प्रयोग खुलाउनु पर्न बारेमा। NOTE: The measure presented is based on an Act currently under consideration. The information presented is solely for guidance purposes and does not constitute an official requirement. TEPC will update this information as and when appropriate खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
खाद्य पदार्थ पैठारीको अनुज्ञापत्र प्राप्तिको लागि खाद्य पदार्थ पसल थापि विक्री वितरण गर्न वा थोक व्यापार गर्ने वा आयात गर्ने व्यक्तिले एकसय रुपैयाँ दस्तुर तिरी व्यापारको ठाउँ रहने गाउँ विकास समिति वा नगरपालिकाबाट अनुज्ञापत्र लिनु पर्नेछ र अधिकार प्राप्त अधिकारीले हेर्न चाहेमा सो अनुज्ञापत्र देखाउन पर्नेछ । Procedure View
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने प्रक्रियाको बारेमा। Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View
खाध पदार्थमा लेबल अनिवार्य गर्ने नोट: प्रस्तुत प्रक्रिया मस्यौदा नियमावलीमा आधारित छ। Procedure View
खाद्य पदार्थ लेबलिङ्ग गर्दा पालना गर्नु पर्ने कुरा खाद्य पदार्थ लेबलिङ्ग गर्दा पालना गर्नु पर्ने कुरा Procedure View
खाघ पदार्थको नाम उल्लेख हुनपर्ने खाघ पदार्थको नाम उल्लेख हुनपर्ने बारेमा। Procedure View
लेबल स्वीकृत गराउनु पर्ने लेबल स्वीकृत गराउनु पर्ने बारे। Procedure View
अनुज्ञापत्र संख्या खुलाउनु पर्ने अनुज्ञापत्र संख्या खुलाउनु पर्ने बारेमा। Procedure View
खाद्य पदार्थ पैठारी गर्दा पालना गर्नुपर्ने कुरा खाद्य पदार्थ पैठारी गर्दा पालना गर्नुपर्ने कुराको बारेमा Procedure View
प्याकेजिङ्ग गरिएको खाद्य पदार्थको कन्टेनरमा लट संख्या वा ब्याच संख्या खुलाउनु पर्ने प्याकेजिङ्ग गरिएको खाद्य पदार्थको कन्टेनरमा लट संख्या वा ब्याच संख्या खुलाउनु पर्ने बारे। Procedure View
खाद्य पदार्थ उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने खाद्य पदार्थ उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने बारेमा। Procedure View
खाद्य पदार्थ उपभोग गर्ने विधि उल्लेख गर्न सकिने खाद्य पदार्थ उपभोग गर्ने विधि उल्लेख गर्न सकिने बारे। Procedure View
खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्नेबारेम। Procedure View
उत्पादक वा करार उत्पादकको नाम तथा ठेगाना उल्लेख गर्नु पर्ने उत्पादक वा करार उत्पादकको नाम तथा ठेगाना उल्लेख गर्नु पर्नेबारेमा। Procedure View
शाकाहारी र मांसाहारी खाद्य पदार्थका सङ्केत शाकाहारी र मांसाहारी खाद्य पदार्थका सङ्केतको बारेमा Procedure View
खाद्य पदार्थको लेबलमा गरिने दावीः खाद्य पदार्थको लेबलमा गरिने दावीको बारेमा। Procedure View
बिकिरणको प्रयोग खुलाउनु पर्न खाद्य पदार्थमा बिकिरणको प्रयोग खुलाउनु पर्ने Procedure View