Legal Documents

'EXIM Code mandatory from Augusut: Deposit amounted reduced to 3 lakhs
The deposit required for import and export of Exim code that will be mandatory in the start of the next fiscal year has been reduced by more than half. The government has already issued a notice about the government’s decision to implement Exim code starting the next fiscal year and requesting businesses to get the exim codes from the Department of Customs.

व्यापारिक लागत घट्छ : सरकार, धरौटी घट्नु स्वागतयोग्य : व्यवसायी

वैशाख १९, काठमाडौं । आगामी आर्थिक वर्ष (साउन)देखि अनिवार्य रूपमा लागू हुने आयात निर्यात (एक्जिम) कोडका लागि राख्नुपर्ने धरौटी रकम आधाभन्दा धेरै घटाइएको छ । सरकारले यसअघि नै साउनदेखि एक्जिम कोड लागू गर्ने निर्णय गरेर व्यवसायीहरूलाई भन्सार विभागमार्फत उक्त कोड लिन आग्रह गर्दै सूचना निकालेको थियो । पटक पटक सूचना निकाल्दा पनि व्यवसायीहरूबाट अपेक्षित रूपमा चासो नदेखाएपछि यसअघि तय भएको धरौटी रकम १० लाख रुपैयाँबाट घटाएर ३ लाख बनाइएको हो ।

सरकारले भन्सार ऐन २०६४ को दायरामा रहेर साउनदेखि सबै प्रकारका वस्तु आयात निर्यात गर्ने व्यवसायीले अनिवार्य एक्जिम कोड लिनुपर्ने व्यवस्था गरेको भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले बताए । यसै क्रममा व्यवसायीहरूले धरौटी रकम धेरै भएकाले लागतमा उच्च वृद्धि हुने भन्दै विरोधसमेत गरेका थिए । ‘२ वर्षभित्र सम्पूर्ण वैदेशिक व्यापारलाई स्वचालित बनाउने लक्ष्य हासिल गर्न र व्यवसायीको मागसमेत सम्बोधन गर्न धरौटी रकम घटाइएको हो,’ उनले भने ।

व्यापार सहजीकरण र समयको कुशल व्यवस्थापनमार्फत व्यवसायीको समय, भन्सार नाकामा लोड अनलोडलगायतको खर्च घटाउन र सरकारी निकायसँगको समन्वय कायम गर्न एक्जिम कोड फलदायी हुने विभागको ठम्याइ छ । साना ठूला सबै आयात निर्यातकर्तालाई सहज रूपमा एक्जिम कोड प्रदान गर्ने उद्देश्यले धरौटी रकम घटाएको विभागको तर्क छ । आयात निर्यात व्यापारलाई वैध, सहज र स्वचालित बनाउन पनि एक्जिम कोड सहयोगी रहने विभागले बताएको छ ।

भन्सार विभागमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले धरौटी रकम घटाउने सरकारी कदमको स्वागत गरेका छन् । नेपाल भन्सार एजेण्ट सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य जय शिवाकोटीले एक्जिम कोडको व्यवस्था स्वागतयोग्य भए पनि यो लिने प्रक्रिया अझै सरलीकरण गर्नुपर्ने बताए । ‘धरौटी रकमजस्तै कोड लिनका लागि पेश गर्नुपर्ने कागजातको सङ्ख्या घटाएर करचुक्ता प्रमाणपत्रका आधारमा नै कोड दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

एक्जिम कोड नै आयात निर्यातमा संलग्न व्यवसायीको पहिचानपत्र भएकाले विभागले सहज रूपमा जिल्ला जिल्लामा गएर एक्जिम कोर्ड वितरण गर्ने बताएको छ । धरौटी रकम परिमार्जन भए पनि आयात निर्यातका लागि एक्जिम कोड अनिवार्य भएकाले व्यावसायिक सङ्गठनहरूले पनि विभागको समन्वयमा आफ्ना सदस्यहरूलाई कोड लिन उत्प्रेरित गर्नुपर्ने विभागले बताएको छ । ‘व्यवसायीलाई सहयोग गर्न भन्सार विभागले जिल्लाबाट भरिएका फारमलाई प्रमाणित गरी हप्ता दिनभित्रै कोड प्रदान गर्नेछ,’ चिमोरियाले भने ।

अनलाइनमार्फत प्राप्त हुने एक्जिम कोडको प्रमाणपत्र अफिसमै प्रिन्ट गर्न सकिने विभागले बताएको छ । विभागले एक्जिम कोडको धरौटीका लागि व्यवसायीलाई ३ ओटा विकल्प दिएको छ । ३ लाख रुपैयाँ धरौटी वा शुल्क जरीवाना उल्लेख नभएको करचुक्ताको प्रमाणपत्र वा सम्बन्धित व्यक्तिको खातामा भएको रकम रोक्कामध्ये कुनै एकको प्रमाण भए पुग्ने बताइएको छ । परिमार्जित प्रावधानले ५० हजार रुपैयाँसम्मको आयात र ५ लाख रुपैयाँभन्दा कमको निर्यात गर्दा एक्जिम कोड आवश्यक नपर्ने व्यवस्था गरेको छ । त्यसैगरी सरकारी निकाय, सार्वजनिक संस्थान, कुटनीतिक नियोगले गर्ने आयात र दान तथा उपहारका लागि हुने आयात निर्यातमा पनि सो नम्बर आवश्यक नपर्ने व्यवस्था छ ।

Source: http://www.abhiyan.com.np


Most Recent News

Title Category Create Time Eng Nep
Nepal to have benefit in GSP facilities even after Nepal's LDC graduation News 2023-09-27 00:00:00.0
UK has come out with The Developing Countries Trading Scheme (DCTS) News 2023-09-07 00:00:00.0
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre News 2023-08-29 00:00:00.0
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre News 2023-08-28 00:00:00.0
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting News 2023-05-23 00:00:00.0

Search All News

Title Category Eng Nep
Nepal's trade is now surplus in US market News
India to grant Nepal access to two key ports in Gujarat & Odisha under trade, transit treaties News
ECTS system in Nepali cargo coming to Kolkata port. News
Rebranding the West News
DoC introduces ExIm code for traders News
Services-led growth key to Nepal’s green, resilient, and inclusive development News
Insurance designed to make cardamom farming commercial News
India hands over Jaynagar-Kurtha cross-border rail section News
१७ करोड बराबरको नेपाली सिमेन्ट भारतमा निर्यात News
UK's New trading scheme cuts tariffs on hundreds of everyday products News
Commerce and Trade Agreement will be reviewed News
Nepalese Chyangra farmers trained to add value to pashmina fibres News
Prime Minister's China Visit: Agreement on three ports News
ITC partners with national private and public stakeholders and the World Bank to establish a Nepali value chain for the Pashmina sector. News
The process of building dry port in Chobar has started. News
Revolving fund of Rs 10 million set up for agriculture and education News
ऊनी फेल्टका झोला निर्यात News
भन्सार दर तथा अन्तशूल्कको दर हेरफेर News
Railway agreement between Nepal and India News
Training of Trainers (TOT) on Nepali products designs as per Demand in the International Market News
TIFA meeting after 6 years: US interest to increase export of Nepali products. News
Policymakers voice for enhancing bilateral economic cooperation News
सिमेन्ट र क्लिंकरको निर्यात बढ्यो News
वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधा कार्तिक 3, वुधवार News
Nepali Cargo Rail Access to Calcutta News
Export opportunities emerge as Nepal prepares move beyond LDC status News
U.S.-Nepal Joint Statement on 3rd Trade and Investment Framework Council Meeting News
Kiwi fruit saplings being exported to Bhutan News
Honorable Minister for Industry, Commerce & Supplies Ramesh Rijal's visited TEPC News
केही वस्तुको आयातमा प्रतिबन्धको निरन्तरता News
Minimize Trade Deficit News
Root cause analysis addresses non-tariff measures in Central Europe News
'EXIM Code mandatory from Augusut: Deposit amounted reduced to 3 lakhs News
कफी खाने बढे, सरकारले ध्यान दिए अर्थतन्त्रको खम्बा बन्नसक्छ News
Registration into GACC for Exporting to China News
Nepal participated in the first International Planning Meeting ahead of Expo 2025 Osaka Kansai. News
Minimize trade deficit News
राष्ट्रवादी नाराले हुँदैन, उपभोक्ता र व्यापार सन्तुलनका लागि सस्तो वस्तु आयात गरेर महँगो वस्तु निर्यात गर्ने हो : सरद बिक्रम राणा [अन्तर्वार्ता] News
Nepal-China trade: free trade feasibility study on the cards News
EU-Nepal Trade and Investment Project News
Nepal-USA Trade and Investment Framework Agreement (TIFA) Meeting News
Narrowing gap on Trade Deficit due to Import Restriction (in Nepali) News
Nepal-China trade set to surge with Tatopani Customs re-opening News
Nepal: Coffee Export Guides, Market Access Map and Quality for Trade Platform launched News
Kerung is now an international border point News
सुनको मूल्य तोलाको एक लाख नजिक News
President Obama Signs Nepal Trade Preferences Bill News
Deputy Head of Mission, Australian Embassy in Kathmandu visited Trade and Export Promotion Centre News
व्यापार घाटा झन्डै १६ प्रतिशतले घट्यो। News
भन्सार एजेन्टको परिक्षामा उत्तिर्ण भएकाहरुलाई ईजाजतपत्र News
Consultation meeting on Trade Policy Review held News
Department of Customs and the Trade and Export Promotion Centre sign Memorandum of Understanding News
President Obama Signs Proclamation to Implement Nepal Preference Program News
Int'l Women's Trade Expo concludes on a high note News
मुस्ताङबाट ५० करोडको स्याउ निकासी News
जनप्रशासन संघ एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र बिच अन्तरकृया कार्यक्रम सम्पन्न News
Cargo tracking system will be implemented soon : Ministry of Industry, Commerce, and Supplies News
It is important to increase the role of TEPC News
ADB forecasts modest economic growth News
Hong Kong Trade Development Council (HKTDC) visited Trade and Export Promotion Centre News
Govt targets 4% GDP contribution from NTIS products News
जर्मनीका व्यापार मेलाहरुबारे छलफल सम्पन्न News
Nepal participated in Biofach Trade Fair 2022 in Nuremberg, Germany. News
Foreign Trade Statistics of Nepal [First two months (Shrawan-Bhadra) of Fiscal Year 2074-75] News
लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव News
UK has come out with The Developing Countries Trading Scheme (DCTS) News
Nepali VP sees huge market in China for Nepali products News
मंसिर २३ देखि हस्तकला व्यापार मेला News
Upto 8% Cash Incentives in some of the Potential Export products News
The problem of trade and transit between Nepal and India will be resolved. News
Nepal to discuss trade barriers at IGC meet News
वित्तीय क्षेत्र सुदृढीकरण गर्न विश्व बैंकको १८ अर्ब ऋण सहयोग News
Nepal to have benefit in GSP facilities even after Nepal's LDC graduation News
Economic growth rate of Province-2 is 3.5 percent News
Nepal's Export Trade via Rasuwa Border Resumes (Nepali Version) News
China announces zero-tariff treatment for 98% of tariff lines for 16 LDCs News
Millions of rupees of tax evasion in carpet industry revenue News
Nepali EPG urges new peace, friendship treaty with India News
राष्ट्रिय सम्पत्तिको मूल्यांकनमा जोड News
MoC launches updated NTIS 2016 News
Cereal crop production up, vegetable production down in Karnali News
EU-TIP Support to Capacity Building of MSMEs in Trade and Export (Nepali version) News
स्वदेशी उत्पादनलाई ‘कलेक्टिभ ट्रेडमार्ग’ आवश्यक छ : राणा News
Nepal-India ICG meeting will be focused on trade facilitation News
Minister Yadav directed the ministry to make Birjgunj ICP ready for inauguration in 3 days. News
इन्डोनेसियाको निर्यात प्रतिबन्धले नेपालमा असर News
Govt fixes support price for coffee News
Government and World Bank complete annual review of portfolio performance News
Bangladesh permits Nepal's yarn export via Banglabandha Dry Port (Nepali Version) News
China agrees to open market for Nepalese tea News
प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक, अबको विकल्प के? News
Production of seven provinces in a single sales center News
चियाले विदेशी मुद्रा भित्र्याएको दाबी News
Cardamom insurance, compensation if plant dies News
Around 50,000 he-goats, sheep to be brought in Valley for Dashain News
Export of Rs. 80 Billion in 6 months of fiscal year 2079/80 (Nepali) News
नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल News
निकासी प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न News
Discussion on Trade facilitation News
काठमाडौंलाई व्यापारको हब बनाइने News
From now 'output- based' on grants only News
मुस्ताङको स्याउ बजारमा News